न्यूजिल्यान्डद्धारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने निर्णय

न्यूजिल्यान्डले कोरोना भाइरसको महामारीका कारण लामो समय बन्द सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री जसिन्डा आर्डर्नले पर्यटनका लागि सीमा नाका खुल्ला गर्ने घोषणा गरेकी हुन् । “हाम्रो सिमाना बन्द गर्नु हामीले दुई वर्ष पहिले कोभिडलाई रोक्नको लागि गरेका पहिलो कार्यहरू मध्ये एक थियो। यसले हामीलाई चाहिएको काम गर्‍यो। तर अब हामी अत्यधिक … Continue reading न्यूजिल्यान्डद्धारा पर्यटकका लागि सीमा नाका खुल्ला गर्ने निर्णय