आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा

क्वालालम्पुर – मलेसिया सरकारले अन्तर्राष्ट्रिय सिमा नाका खुल्ला गर्ने निर्णय गरेको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साबरीले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि सिमाना खोल्ने घोषणा गरेका हुन । मलेसियाले दुई वर्ष पछि सिमा नाका खोल्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण मलेसियाले मार्च २०२० देखि सिमाना बन्द गर्दै … Continue reading आगामी अप्रिल १ देखि अन्तर्राष्ट्रिय सीमा खोल्ने मलेसियाको घोषणा