कतारमा कोरोनाको नियम उल्लङ्घन गर्ने तीन सय जनालाई मुद्दा चलाइयो
दोहा – कतारमा कोभिड- १९ अर्थात कोरोनाको नियम अवज्ञा गर्ने तीन सय जनालाई मुद्दा चलाइएको छ । अधिकारीहरूले सोमबार कोविड सावधानी उपाय उल्लङ्घन गर्ने तीन सय जनालाई मुद्दा चलाइएको बताएका हुन । मास्क नलगाउने २९१ जना र एहतेराज एप इन्स्टल नगरेका ९ जनालाई मुद्दा चलाइएको हो । कतारमा कोरोना सावधानी सम्बन्धी उपायहरू मन्त्रिपरिषद्को निर्णय अनुरूप … Continue reading कतारमा कोरोनाको नियम उल्लङ्घन गर्ने तीन सय जनालाई मुद्दा चलाइयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed