स्थानीय निर्वाचन जुनसुकै बेला पनि सामना गर्न तयार छौं : माधव नेपाल

काठमाडौ – नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले जुनसुकै बेला पनि स्थानीय तहको निर्वाचन सामाना गर्न तयार रहेको बताउनु भएको छ । अध्यक्ष नेपालले शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै बैशाखमा स्थानीय तहको निर्वाचन भए पनि सामाना गर्न तयार रहेको बताउनु भएको हो । आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम … Continue reading स्थानीय निर्वाचन जुनसुकै बेला पनि सामना गर्न तयार छौं : माधव नेपाल