सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न चाँगुनारायणको सक्रियता, विद्यार्थी, शिक्षक र अभिभावक लक्षित कार्यक्रमलाई प्रभावकारी बनाइने

भक्तपुर : चागुनारायण नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर सुधार्न विशेष नीति लिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाले सबै प्रकारका शिक्षामा पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालय सुधारका विविध शैक्षीक कार्यक्रम सञ्चालन, शैक्षीक गुणस्तर सुदृढीकरणका निम्ति लेसन स्टडी कार्यशाला, विद्यार्थी, शिक्षक तथा अभिभावक लक्षित कार्यक्रमलाई प्रभावकारिताका साथ लागू गर्ने नीति लिएको हो । … Continue reading सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न चाँगुनारायणको सक्रियता, विद्यार्थी, शिक्षक र अभिभावक लक्षित कार्यक्रमलाई प्रभावकारी बनाइने