चाँगुनारायणले नगरक्षेत्रभित्रै स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने

भक्तपुर । चाँगुनारायणा नगपालिकाले स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख जीवन खत्रीले सो कुराको जानकारी दिनु भएको हो । निजीक्षेत्रको समन्वयमा फोहोरमैला व्यवस्थापन गरिनेछ । फोहोरमैलालाई श्रोतमै वर्गीकरण गरीने नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका सार्वजनिक संघसंस्था, … Continue reading चाँगुनारायणले नगरक्षेत्रभित्रै स्यानिटरी ल्याण्डफिल्ड साईटको ब्यवस्था गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने