कागेश्वरी मनोहरा नगरपालिकाले फागुनसम्म उठायो १३ करोड १० लाख राजस्व

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको फाुगन महिनासम्म १३ करोड १० लाख १३ हजार ३२७ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा नगरपालिकाका ९ वटा वडा र नगरपालिकाबाट सो रकम बरावरको राजस्व संकलन भएको हो । नगरपालिकाका अनुसार १ नं. वडाबाट ३६ लाख १७ हजार २७४ … Continue reading कागेश्वरी मनोहरा नगरपालिकाले फागुनसम्म उठायो १३ करोड १० लाख राजस्व