कतारले “मेट्रास” २ मा रोजगारदाता परिवर्तनसहित ६ प्रकारका नयाँ सेवा थप्यो (सूचीसहित)

दोहा – कतारले सरकारी मोबाइल एप “मेट्रास” २ मा रोजगारदाता परिवर्तनसहित ६ प्रकारका नयाँ सेवा थपेको छ । गृह मन्त्रालयले सेवालाई सरलीकरण गर्ने क्रममा ”मेट्रास”२ मा ६ नयाँ सेवा थपिएको जनाएको छ । ती सेवाहरुमा आवेदन, भिसा सेवाहरू र दर्ता सेवाका केही सेवाहरू समावेश गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यस्ता छन् “मेट्रास” २ मा … Continue reading कतारले “मेट्रास” २ मा रोजगारदाता परिवर्तनसहित ६ प्रकारका नयाँ सेवा थप्यो (सूचीसहित)