अब मलेसिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु पर्दैन: स्वास्थ्यमन्त्री जमालुद्दीन

क्वालालम्पुर – मलेसिया प्रवेश गर्दा पूर्ण खोप लगाएकाले क्वारेन्टाईनमा बस्नु नपर्ने भएको छ । स्वास्थ्य मन्त्री खैरी जमालुद्दीनले पूर्ण रूपमा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रीहरूका लागि क्वारेन्टाईनमा बस्नु नपर्ने बताए । तर खोप नलगाएकाले भने मलेसिया आइपुगेपछि पाँच दिनको क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । मन्त्री जमालुद्दीनले भने, ‘यी यात्रुहरूका लागि नयाँ प्रोटोकलहरू हुन् जुन अप्रिल १ … Continue reading अब मलेसिया प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु पर्दैन: स्वास्थ्यमन्त्री जमालुद्दीन