विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्राउन महावीर पुनको आह्वान (भिडियो रिर्पोट सहित )

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले गैर आवासीय नेपालीहरुलाई बुद्धीको दान गर्न आह्रवान गर्नुभएको छ । गैर आवासीय नेपाली संघले आयोजना गरेको ‘मेक इन नेपाल’ नामक भर्चुअल कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष डा.पुनले विदेशमा विभिन्न क्षेत्रमा कार्यरत गैर आवासीय नेपालीहरुलार्ई वौद्धिक ज्ञानको लगानी गर्न आह्वान गर्नुभएको हो । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता पुनले … Continue reading विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्राउन महावीर पुनको आह्वान (भिडियो रिर्पोट सहित )