एनआरएनए एनसिसी निर्वाचन अपडेट: हालसम्म २० देशमा सर्वसम्मत नेतृत्व चयन (सूचीसहित)

काठमाडौं । गैर आवासीय नेपाली संघका धेरैजसो राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । विश्व सन्देशलाई प्राप्त पछिल्लो अपडेट अनुसार हालसम्म २० वटा देशमा सर्वसम्मत र चार वटा देशमा निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन भएको छ । हालसम्म २४ देशमा नेतृत्व चयन भइसकेको छ भने आज मात्रै नयाँ नेतृत्व चयनका […]

एनआरएनए स्वीडेनको नेतृत्व हस्तान्तरण, नवनिर्वाचित कार्यसमितिलाई सपथ (फोटोफिचर)

स्टकहोलम । गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनमा नवनिर्वाचित कार्यसमितिलाई सपथ खुवाइएको छ । संघको आगामी कार्यकाल (२०२१-२०२३) को लागि नवनिर्वाचित नयाँ कार्यसमितिलाई सपथ खुवाइएको हो ।  संघको शनिबार सम्पन्न छैटौ राष्ट्रिय महाधिवेशनको अवसरमा यसअघि राज कुमार पाठकको नेतृत्वमा निर्विरोध निर्वाचित नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो । महाधिवेशनमा प्रमुख अतिथिका […]

एनआरएनए फिनल्याण्डमा शेखर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

हेल्सिन्की । गैर आवासीय नेपाली सघ (एनआरएनए) फिनल्याण्डमा शेखर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको शनिवार सम्पन्न सातौँ वार्षिक सभाबाट आगामी कार्यकाल (२०२१-२०२३) को लागि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।आइसिसी सदस्यमा प्रकाश पोखरेल पनि निर्विरोध चयन हुनु भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा शैलु भट्टराई, सुवास रिजाल […]

एनआरएनए नर्वेबाट आइसिसी सदस्यमा राजु अर्याल निर्विरोध

ओस्लो । गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेबाट आइसिसी सदस्यमा राजु अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी कार्यकाल (२०२१-२०२३) को लागि अर्याल पुन आइसिसी सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको हो । एनआरएनए यूरोप क्षेत्रीय विज्ञ भेलाको संयोजक भएर महत्वपूर्ण जिम्मेवारी निभाउनु भएको अर्याल यूरोप क्षेत्रीय संयोजक (आरसी) मा जाने चर्चा थियो । यद्यपी […]

एनआरएनए इजरायलमा गणेश गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सुचीसहित)

इजरायल । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्य परिषद इजरायलमा गणेश गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको सातौं राष्ट्रिय अधिवेशनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । निर्वाचन समितिका संयोजक दिपक प्रसाद ओलीका अनुसार सबै पदमा निर्विरोध चयन भएको हो । संयोजक ओलीका अनुसार संघको आइसिसी सदस्यमा विशाल ज्ञवाली […]

एनआरएनए बहराईनको अध्यक्षमा लक्ष्मी गिरी विजयी, कसको कति मत ?

बहराईन। गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराईनको अध्यक्षमा लक्ष्मी गिरी विजयी हुनु भएको छ । एनसिसी बहराईनकोअध्यक्षमा गिरी पुन: निर्वाचित हुनु भएको हो । शुक्रबार राति सम्पन्न संघको निर्वाचनमा गिरीले कुल १ हजार २६५ मत खसेकोमा ९५६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । गिरीको प्रतिस्पर्धी सुभाष केसीले ३०९ मत पाउनु भयो । त्यस्तै, […]

एनआरएनए युगाण्डामा बिनोद थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सुचीसहित)

कम्पाला । गैर आवासीय नेपाली संघ (एनआरएनए) युगाण्डाको अध्यक्षमा बिनोद थापा निर्विरोध निर्वाचित हुनु भएको छ । एनसिसी युगान्डाको शुक्रबार सम्पन्न राष्ट्रिय अधिबेशनबाट आगामी कार्यकालको लागि थापासहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष : बिनोद थापा वरिष्ठ उपाध्यक्ष: धनराज गिरि उपाध्यक्ष: रमा अर्याल महिला उपाध्यक्ष: सीता कुमारी श्रेष्ठ महासचिव: राजु […]