मेक्सिकोमा एनआरएनएको नयाँ शाखा गठन, अध्यक्षमा कृष्ण बहादुर कार्की

न्यूर्योक- गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको पहलमा मेक्सिकोमा एनआरएनएको नयाँ शाखा गठन भएको छ । भर्चुअल माध्यमबाट भएको एक भेलाले मेक्सिकोमा कृष्ण बहादुर कार्कीको नेतृत्वमा नयाँ कार्य समिती सर्बसम्मत चयन गरिएको हो । त्यस्तै, उतर अमेरिकी मुलुक मेक्सिकोको उपाध्यक्षमा निर्मल सशी महर्जन, महासचिवमा पूर्ण लामा, कोषध्यक्षमा नारायण प्रसाद बस्याल चयन हुनु […]

कोष्टारिकामा पनि एनआरएनए गठन,अध्यक्षमा डा खगेन्द्र चापागाईं

टेक्सस –अमेरिकाज् क्षेत्र अन्तर्गत रहेको कोष्टारिकामा पनि गैर आवासीय नेपाली संघ गठन भएको छ । भर्चुअल माध्यमबाट भएको एक भेलाले कोष्टारिकामा डा. खगेन्द्रराज चापागाईंको अध्यक्षतामा एनसिसी गठन भएको हो । अमेरिकाज् क्षेत्रमा अमेरिका र क्यानडामा मात्र गैर आवासीय नेपाली संघ सक्रिय रहेकोमा अब कोष्टारिका पनि थपिएको छ । क्षेत्रीय संयोजक राजन त्रिपाठीले अमेरिकाज् क्षेत्रका अरु […]

एनआरएनए आइसिसी सदस्यमा शंकर डांगीको उम्मेदवारी

बर्लिन – गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी) सदस्यमा शंकर डांगीले उम्मेदवारी दिनु भएको छ । एनआरएनए एनसीसी जर्मनीबाट डांगीले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको हो । दुई दसकदेखि जर्मनीमा बस्दै आउनु भएको डागी २०१५–२०१७ मा एनसीसी जर्मनीको सदस्य, २०१७–२०१९ मा प्रवक्ता र २०१९–२०२१ कार्यकालमा उपाध्यक्ष पदमा बसेर काम गरीसक्नु भएको छ […]

एनआरएनए आयरल्याण्डको नवनिर्वाचित कार्यसमितिद्धारा सपथ ग्रहण

डब्लिन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद आयरल्याण्डको नेतृत्व हस्तान्तरणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आठौं महाधिवेशनबाट सर्बसम्मत रुपमा चयन भएको नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ खुवाइएको हो । केन्द्रीय प्रतिनिधी गणेश प्रसाईको उपस्थितिमा निर्वाचन समीतीका संयोजक नवराज कोइरालाले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको हो । कार्यक्रममा आयरल्याण्डका […]

एनआरएनए बेल्जियमको अध्यक्षमा खड्क केसी विजयी, कसको कति मत ? (मतपरिणामसहित)

बेल्जियम। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमको अध्यक्षमा खड्क केसी विजयी हुनु भएको छ । केसीले ८५५ मत प्राप्त गदैँ विजयी हुनु भएको हो । केसीको निकटतम प्रतिस्पर्धी चेतप्रसाद भट्टले ६०९ मत पाउनु भएको अर्का प्रत्यासी अनुजा प्रधानले १६० मत पाउनु भयो । उता आइसिसी सदस्यमा रोशन जोशीले ७४४ र गंगा प्रसाद शर्माले […]

एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी,कसको कति मत ?

बार्सिलोना- गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी हुुनु भएको छ । अध्यक्षका प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे अध्यक्षमा विजयी हुनु भएको हो । डुम्रेले १ हजार १८ मत प्राप्त गर्नु भयो भने राईले ८६३ मत प्राप्त गर्नु भयो । त्यस्तै, आईसीसी सदस्यमा दिनेश कुमार गिरी विजयी हुनु भएको […]

एनआरएनए जापानको निर्वाचन ३० तारिखमा गर्ने निर्णय

टोकियो- गैर आवासीय नेपाली संघ जापानको निर्वाचन ३० तारिखमा गर्ने निर्णय भएको छ । निर्वाचन समितिले एक सूचना प्रकाशीत गर्दै जुलाई २७ का लागि तोकिएको निर्वाचन मिति तीन दिन पछि सार्दै ३० तारिखमा गर्ने निर्णय गरेको हो । निर्वाचन समितिले जुलाई ४ तारिखमा प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार जुलाई २७ मा मतदान गराउनु पर्नेमा विवादका […]