यस्तो छ शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ: आज जेष्ठ २४ गते शुक्रबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५३ र ब्रिक्रीदर १११ रुपैयाँ १३ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३३ पैसा र […]

भक्तपुरबाट आज प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ हुँदै

भक्तपुर :  भक्तपुरबाट आज  ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ हुँदै छ । भक्तपुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमको शुभारम्भ गर्दैहुनुहुन्छ । जिल्लाका चारै वटा नगरपालिकाको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो । शुभारम्भ भएको दिन सडक व्यवस्थापन सम्बन्धी कार्यबाट शुरुवात गरिने भएको छ भने बाँकी दिनको लागि सम्बन्धीत वडा कार्यालयले निर्णय गर्ने भएको छ […]

सुनको मूल्य बढेको बढ्यै

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । चाँदी भने स्थिर रहेको छ । बजारमा बुधबारको तुलनामा बिहीबार सुन ३ सय रुपैयाँले बढेको छ। बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ […]

यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज जेष्ठ २३ गते बिहीबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ र ब्रिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १५ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३१ पैसा […]

सानिमा लाइफ र सिद्धार्थ बैंकबीच बिमा सेवा सम्झौता

काठमाडौं: सानिमा लाइफ इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच जीवन बिमा सेवासम्बन्धी सम्झौत भएको छ । कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा कम्पनीकातर्फबाट नायव महा प्रबन्धक केशवराज केसी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठसमेतको उपस्थिति थियो । सम्झौताअनुसार ग्राहकहले बैंकका सम्पूर्ण १ सय ५५ शाखाबाट सानिमा […]

हटाइँदै राष्ट्र बैंकको ३० वर्षे अवकाश नीति

काठमाडौं:  नेपाल राष्ट्र बैंकलाई कर्मचारी अवकासमा भएको दोहोरो व्यवस्था हटाउन बाटो खुला भएको छ । सर्वोच्च अदालतले कर्मचारी व्यवस्थापनका विषयमा राष्ट्र बैंकले निर्णय गर्न सक्ने फैसला गरेपछि ३० वर्षे अवकास नीति हटाउन बाटो खुला भएको हो । याधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आवश्यक निर्णय गर्ने अधिकार राष्ट्र बैंकमै रहेको फैसला गरको हो […]

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ: आज जेष्ठ २२ गते बुधबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ र ब्रिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ४२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०९ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ १८ पैसा र […]