सत्यराज र मेलिनाको ‘मेरो प्यार लैजाउ’ गीत रिलीज (भिडियो)

काठमाडौँ : गायक सत्यराज आचार्य र गायिका मेलिना राइको गीत ‘मेरो प्यार लैजाउ’ बोलको म्यूजिक भिडियो रीलीज भएको छ । गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द रहेको छ । सिम्रन बस्नेतको कोरियोग्राफी रहेको उक्त भिडियोमा विजय कटुवाल र सिम्रन बस्नेतको अभिनय रहेको छ । जिवन रसाइलीले म्यूजिक भिडियोलाई छायांकन, सम्पादन तथा निर्देशन गरेका छन् ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार ११:३२