‘अलि अलि काली अलि अलि गोरी’ गीत सार्वजनीक (भिडियो)

काठमाडौँ : गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ। गायिका कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत एमवि कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अन्जली अधिकारी, रबिन बिष्ट आदिले दमदार प्रस्तुत गरेका छन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १७:१८