यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं : आज जेष्ठ २० गते सोमबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १९ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ७९ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ १९ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८६ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४५ पैसा रहेको छ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार ११:४१