खोलाले बगाउदा २ जनाको मृत्यु

धनकुटा : धनकुटामा पौडी खेल्न गएका २ जना बालकलाई खोलाले बगाउदा मृत्यू भएको छ । महालक्ष्मी नगरपालिका २ का गौरब लुँगेली मगर र महालक्ष्मी ३ का अमिर मगरलाई लेगुवा खोलाले बगाउदा मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार खोलामा पौडी खेल्न गएका उनीहरुको शव मंगलबार बिहान दह भन्दा एक सय मिटर तल फेला पारिएको हो ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १५:२३