एनआरएनए कतारले पायो नयाँ नेतृत्व, अध्यक्ष रमेश भट्टले सम्माले जिम्मेवारी

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट विजयी हुनु भएको छ । भट्ट आगामी कार्यकाल (२०२३–२०२५) का लागि अध्यक्षमा विजयी हुनु भएको हो ।

भट्टको नेतृत्वमा एनआरएनए कतारको आईसिसि सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजंग शाह, दुर्गा प्याकुरेल, प्रेम बहादुर चलाउने र बिक्रम कार्की निर्वाचति हुनु भएको छ । कार्यसमिति प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब कार्की, तृतीय उपाध्यक्षमा सन्दिप भट्टराई र महिला उपाध्यक्षमा नानू घले ब्लोन निर्वाचित हुनु भएको छ ।

यस्तै नयाँ कार्यसमितिमा युवा उपाध्यक्षमा सुबास बहादुर थापा, महासचिवमा रबिन मगर, सचिवमा सुरज शर्मा अधिकारी, ओम बहादुर क्षेत्री (सन्तोष) र रोशन अर्याल, कोषाध्यक्षमा बुद्ध पाण्डेय, सहकोषाध्यक्षमा झबिन्द्र आचार्य, लेखा समिती संयोजकमा कबिन्द्र कडेल, गिरिराज दुवाडी, लेखा समिती सदस्यमा बिकास लामा निर्वाचचित हुनु भएको छ ।

कुन पदमा कसले जिते ?

आईसिसि सदस्य – श्रीकृष्ण भट्टराई
आईसिसि सदस्य – तेज कटुवाल
आइसिसी सदस्य – दिपजंग शाह
आइसिसी सदस्य – दुर्गा प्याकुरेल
आइसिसी सदस्य – प्रेम बहादुर चलाउने
आइसिसी सदस्य – बिक्रम कार्की

अध्यक्ष – रमेश भट्ट
प्रथम उपाध्यक्ष – कृष्ण पन्थी
दितिय उपाध्यक्ष – केशब कार्की
तृतीय उपाध्यक्ष – सन्दिप भट्टराई
महिला उपाध्यक्ष – नानू घले ब्लोन
युवा उपाध्यक्ष – सुबास बहादुर थापा
महासचिव – रबिन मगर
सचिव – सुरज शर्मा अधिकारी
सचिव – ओम बहादुर क्षेत्री ‘सन्तोष’
सचिव – रोशन अर्याल
कोषाध्यक्ष – बुद्ध पाण्डेय
सह-कोषाध्यक्ष – झबिन्द्र आचार्य
लेखा समिती संयोजक – कबिन्द्र कडेल
लेखा समिती सदस्य – गिरिराज दुवाडी
लेखा समिती सदस्य – बिकास लामा

सदस्य – बिष्णु सापकोटा
सदस्य – बिनोद राना मगर
सदस्य – इनुस मोमिन
सदस्य – इसिलाल पन्डित
सदस्य – झबिन्द्र प्रसाद बेल्बासे
सदस्य – तिलक बहादुर बस्नेत
सदस्य – दुर्गा बहादुर बिक
सदस्य – टंक बहादुर बिक
सदस्य – परमानन्द भट्ट
सदस्य – प्रेम कुमार बस्नेत
सदस्य – मो.अजाद मंसुर
सदस्य – मो. कौसर रब्बानी
सदस्य – रमेश केसि
सदस्य – राजेन्द्र काफ्ले
सदस्य – सन्तोष कुँवर
सदस्य – सन्तोष पौडेल
सदस्य – सुमन कुमार लो
सदस्य – सुदिप पाठक
सदस्य – श्याम प्रसाद पौड्याल


प्रकाशित | १४ श्रावण २०८०, आईतवार १०:१३