नेपाल र भियतनामबीच अब सीधा हवाई सेवा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम भ्रमणको क्रममा सीधा हवाई सोवा लागि हस्ताक्षर गर्नुहुने भएको छ मन्त्रिपरिषद्‍को बैठकले भियतनामसँग सीधा हवाई सेवाका लागि समकक्षी हस्ताक्षर गर्ने निर्णय गरेको थियो । गौतम बुद्धको जन्मथलो नेपालमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको भियतनासँग समकक्षी हवाई सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हुने भएको छ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १७:४८