ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी

ओखलढुंगा :ओखलढुंगाबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा विजयी हुनु भएको छ । खतिवडाले ३३ हजार पाँच सय ५६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।

नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २६७३८ मत पाउनुभयो । यसअघिको निर्वाचनमा सुनारले खतिवडालाई हराउनु भएको थियो ।


प्रकाशित | ७ मंसिर २०७९, बुधबार १७:१८