च्याम्पियन्स लिग ड्र सार्वजनिक : बार्सिलोना र बायर्न च्याम्पियन्स लिगको एकै समूहमा

एजेन्सी –युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको छ ।टर्कीको इस्तानबुलमा भएको समारोहबाट च्याम्पियन्स लिग २०२/२३ को समूह चरणको टिम विभाजन गरिएको हो ।

समूह चरणको ड्र अनुसार :

समूह ए : आयाक्स, लिभरपुल, नापोली र रेन्जर्स रहेको छ ।

समूह सी : पोर्टो, एट्लेटिको मड्रिड, बायर लिभरकुसेन र क्लब ब्रुग रहेको छ।

समूह सी : मा बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान र भिक्टोरिया प्लेजन रहेको छ ।

समूह डी : फ्रान्कफर्ट, टोटेनहम, स्पोर्टिङ सीपी र मार्से रहेको छ ।

समूह ई : एसी मिलान, चेल्सी, साल्जवर्ग र डिनामो जाग्रेब रहेको छ ।

समूह एफ: रियल मड्रिड, लाइपजिग, शाख्तर डोनेक्स्ट र सेल्टिक रहेको छ ।

समूह जी : म्यानचेस्टर सिटी, सेभिया,बोरुसिया डर्टमण्ड र कोपेनहेगन रहेको छ ।

समूह एच  :पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स, बेन्फिका र हाइफा रहेको छ ।


प्रकाशित | ९ भाद्र २०७९, बिहीबार २३:१५