काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ २८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको विनिमय दर कस्तो ?

प्रकाशित | १६ चैत्र २०७८, बुधबार १०:५१