‘डाक्टर अफ इन्टरनेशनल बिजनेस अवार्ड’बाट एनआरएनए उपाध्यक्ष श्रेष्ठ सम्मानीत

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘डाक्टर अफ इन्टरनेशनल बिजनेस अवार्ड’ बाट सम्मानीत हुनु भएको छ ।

उपाध्यक्ष श्रेष्ठ इन्टरनेशनल पिस युनीर्भसिटी नयाँ दिल्लीबाट ‘डाक्टर अफ इन्टरनेशनल बिजनेस मानार्थ’ को रुपमा सम्मानीत हुनु भएको हो । उपाध्यक्ष श्रेष्ठ ओम मेगाश्री फर्मास्युटिकल्स प्रा.लि.को अध्यक्ष समेत हुनुहुन्छ ।


प्रकाशित | ८ फाल्गुन २०७८, आईतवार २०:०३