चुनावका लागि बजेट व्यवस्थापन गर्न समस्या परेको छ: अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचन सम्पन्न गराउन माग भएको बजेट व्यवस्थापन गर्न दबाब परेको बताउनुभएको छ ।

चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुनावका लागि बजेट व्यवस्थापन गर्न समस्या परेको बताउनुभएको छ ।

सरकारले आगामी बैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी मतदान मिति तोकिसकेको छ ।


प्रकाशित | २७ माघ २०७८, बिहीबार १५:४०