अब अनलाईनबाट मात्र पुन: श्रम स्वीकृति लिन मिल्ने

काठमाडौँ – वैदेशिक रोजगारीमा जानको लागि चाहिने पुनस् श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएको छ । वैदेशिक रोजगार कार्यालयले एक सूचना जारी गर्दै भोलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जानकारी दिएको हो ।


प्रकाशित | १ माघ २०७८, शनिबार १४:४८