एनआरएनए क्यानडाको प्रोभेन्सीयल समितिका संयोजकहरु तोकिए

क्यानडा –  गैर आवासीय नेपाली संघ क्यानडाले प्रोभेन्सीयल समितिका संयोजकहरु चयन गरेको छ । संघको दोस्रो कार्यकारी समिति (पदाधिकारी) को बैठकले प्रोभेन्सीयल समिति संयोजकहरु चयन गर्ने निर्णय गरेको हो ।

कुन प्रोभेन्सीयल समितिमा को ?

१) ओन्टेरीयो: शैलेन्द्र चापागाई

२) अल्बर्टा: बाबुराम बानिँया

३) क्युबेक: प्रमेश गुप्ता

४) भ्यान्कुवार: राजु भट्टराई

५) म्यानीटोबा, कृष्ण न्यौपाने

६) सास्काट्युन: विनोद सुबेदी

 

 


प्रकाशित | २९ पुष २०७८, बिहीबार १९:३९