आज बस्ने मन्त्रिपरिषदको बैठक अनिश्चित

काठमाडौँ । आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो ।

प्रधानमन्त्रीको सचिवालका अनुसार कही मन्त्रीहरूमा कोरोना संक्रमण भएको र केही कन्ट्रयाक ट्रेसिङमा रहेका छन । त्यसैले मन्त्रिपरिषद बैठक बस्ने सम्भावना नरहेको हो ।

 

 

 


प्रकाशित | २९ पुष २०७८, बिहीबार १४:२६