भुवन शिवाकोटी (चौघरे) को नयाँ गीत ‘पूर्णिमाको रातमा’ सार्वजनीक (भिडियो)

काठमाडौं  – गायक भुवन शिवाकोटी (चौघरे) को ‘पूर्णिमाको रातमा’ नयाँ गीत सार्वजनीक भएको छ । आइतबार शिवाकोटीको आफ्नै यूटूव च्यानल मार्फत नयाँ गीत सार्वजनीक भएको हो ।

 


प्रकाशित | २५ पुष २०७८, आईतवार २१:०९