कांग्रेसको प्रदेश १ तर्फको केन्द्रीय सदस्यमा देउवा पक्षका २ र कोइराला समूहका १ विजयी

काठमाडौं – नेपाली काँग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला विजयी हुनु भएको छ ।
अर्याल सभापति शेरबहादुर देउवा र कोइराला डा शेखर कोइराला समूहबाट विजयी हुनु भएको हो । यस्तै महिलातर्फ देउवा समूहकी महेन्द्रकुमारी लिम्बू निर्वाचित हुनु भएको छ ।


प्रकाशित | ६ पुष २०७८, मंगलवार १७:०३