‘लटरपटर’ मा प्रियंका (भिडियो )

काठमाडौं:  गायक युवराज चौलागाँई र अनुस्का पाठकको गीत \लटरपटर’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा दिपर शर्माले सङ्गीत दिएका छन् । प्रियंका कार्की सुनिल छेत्री फिचर्ड गीतको भिडियोलाई गम्भिर विस्टले कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतिले खिचेको गीतको भिडियो रमाइलो बनेको छ । माया प्रेममा हुने धङ्धङी र आफुले माया गरेको मायालुले आफ्नो प्रेम नबुझेको अवस्थालाई गीतामा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार ११:५७