चट्यांङ लागेर एक जनाको मृत्यु

सप्तरी : सप्तरीमा चट्यााङ लागेर एक जनाको मृत्यु भएको छ । बोदेबर्साइन नगरपालिका–८ काचन निवासी ६० वर्षीय मोहन साहको चट्यांङ लागेर आज विहान निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेतमा काम गएका बेला उनलाई चट्यांङ लागेको थियो । आज विहान सप्तरीमा मेघ गर्जनसहित पानी परेको थियो ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार ०९:०८