एनआरएनए इजरायलमा गणेश गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सुचीसहित)

इजरायल । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्य परिषद इजरायलमा गणेश गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको सातौं राष्ट्रिय अधिवेशनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

निर्वाचन समितिका संयोजक दिपक प्रसाद ओलीका अनुसार सबै पदमा निर्विरोध चयन भएको हो । संयोजक ओलीका अनुसार संघको आइसिसी सदस्यमा विशाल ज्ञवाली पनि निर्विरोध चयन हुनु भएको छ ।

यस्तो छ नयाँ कार्यसमिति

आइसिसी सदस्य: विशाल ज्ञवाली

अध्यक्ष : गणेश गिरी

वरिष्ठ उपाध्यक्ष: सुमी थापा

उपाध्यक्ष : भृकुटी बानियाँ (शुसिला बस्नेत)

महिला उपाध्यक्ष: सुनिता गुरूङ

महासचिब: श्रीकृष्ण भण्डारी

सचिब: अलि महमत मिया

कोषाध्यक्ष: दिलिप सुन्दास

महिला प्रतिनिधि: सुनिता आम्बोग (ल्हमु तमु)

सदस्यहरु :

– पुजा (रुवी) चौधरी

– कोपिला भट्टराई

– खिमा पुन

– कमला भुसाल

– राम बहादुर बिष्ट

– तैज बहादुर गुरुङ

– रण कुमारी गल्देन तामाङ


प्रकाशित | ९ श्रावण २०७८, शनिबार १५:१६