यस्तो रह्यो एनआरएनए चीनको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रम

काठमाडौं । गैर आवासीय नेपाली संघ चीनको आयोजनामा संघको काठमाडौंस्थित केन्द्रीय सचिवालय बालुवाटारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेका अनुसार कार्यक्रममा ५० जनाले रक्तदान गर्नुभएको छ । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार ब्लड बैंकले प्राविधिक सहयोग गरेको थियो ।

सायद २ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनका अध्यक्ष प्रदीप न्यौपाने, एनसिसि चीनका पदाधिकारीहरु, संरक्षकहरु, गैरआवासीय नेपाली संघ मानार्थ परिषद् सदस्य विनोद भट्टराई, खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी, ओलम्पियन दिपक विष्ट र निशा रावल, सार्क गेमका स्वर्ण पदक विजेता आयशा शाक्य र मण्डेकाजी श्रेष्ठ, खेलकुद प्रतिष्ठानका पदाधिकारीहरु लगायत गैर आवासीय नेपालीहरुले रक्तदान गर्नु भएको थियो ।

सायद 1 व्यक्ति, बसिरहेको तथा  घरभित्र को तस्बिर हुनसक्छ
सायद ३ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  'NRNA NCC CHINA WELCOME DUALL THE BLOOD DONATION ROGRAM નડ तला Ground Floor) पहिलो तला पहिलो तला पहिलो पहिलो तला दोशो तला दोओ तला GIFT life TA RNA रक्तदाता, जीवनदान MONDAY 05 ARL ADINGT DINGTOWARDSBETTER TOWARDS ENTS SYSTEM INNEPAL' भन्ने पाठ को तस्बिर हुनसक्छ
सायद २ people, including Pradip Neupane तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

एनसिसि चीनका अध्यक्ष न्यौपानेले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै यस कार्यमा सहयोग गर्नु भएकोमा रक्तसंचार ब्लड बैंकका निर्देशक दिब्य राज पौडैल लगायत टिम प्रति आभार प्रकट गर्नुभयो ।

सायद २ जना मानिसहरू, बसिरहेका मानिसहरू, घरभित्र तथा  '.٩ MF Resident Representative Office भुई तला Ground Floor) भુई तला पहिलो तला पहिलो तला पहिलो पहिलो तला दोओ तला दोशो ला NRNA NCC CHINA WELCOME ALL THE BLOOD DONATION PROGRAM THE GIFT OF life NRNA रकतदाता. जीवनदान MONDAY 0O /ARDS 10OD SEMENT YSTEM' भन्ने पाठ को तस्बिर हुनसक्छ
सायद ८ people, including Pradip Neupane तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ
सायद २ people, including Pradip Neupane तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ
सायद २ people, including Pradip Neupane तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ
सायद २ people, including Pradip Neupane तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ
सायद २ people, including Pradip Neupane तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ
सायद २ people, including Pradip Neupane तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ
सायद २ people, including Pradip Neupane तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ
सायद ३ people, including Pradip Neupane, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रकाशित | २३ चैत्र २०७७, सोमबार २२:२३