नेकपा पार्टी एकता : कुन जिल्लामा को बने अध्यक्ष र सचिव ? (सूचीसहित )

काठमाडौं : सत्तारुढ नेकपाले ७७ ओटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ। अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका शीर्ष नेताको उपस्थितिमा ७७ जिल्लाकै अध्यक्ष र सचिव टुंगो लगाएको हो । आज सार्वजनीक गरिएका अध्यक्ष र सचिवको नामावली यस्तो छ ;

 

 

 


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १६:२९