नेकपा भक्तपुर अध्यक्षमा बचन देउजा र सचिवमा डिपी ढकाल

काठमाडौं: नेकपा भक्तपुरको अध्यक्षमा बचन देउजा र र सचिवमा डिपी ढकाल चयन हुनुभएको छ । पार्टी एकता भएको लामो समयपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लागेको हो । भक्तपुरमा पूर्व एमालेलाई अध्यक्ष र पूर्व माओवादीलाई सचिवको जिम्मेवारी परेको हो । सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन गरिएको हो ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १६:०९