शनिबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री

काठमाडौँ । शनिबार बिहानको काठमाडौं उपत्यकाको तापक्रम १.५ डिग्री मापन गरिएको छ । तराईको जनजीवन भने हुस्सुले प्रभावित हुने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रमा १.५ डिग्री मापन भएको हो ।
शनिबार सुदूरपश्चिम र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित | १८ पुष २०७७, शनिबार ०८:५७