मताङ्गी दम्पत्तीको रहरलाग्दो पुष्पखेती, तिहार नजिकिएसँगै माला उन्‍न भ्याईनभ्याई

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा राधा मताङ्गी दम्पत्तीले १० रोपनी क्षेत्रफलमा पुष्पखेती गर्दै आउनुभएको छ । विशेष गरि तिहारलाई लक्षित गर्दै लगाइएको पुष्पखेती यतिखेर रहरलाग्दो देख्न सकिन्छ ।

No description available.

पुष्पखेती मात्र नभई अन्य विभिन्न तरकारी खेती समेत गर्दै आउनुभएको मताङ्गी दम्पत्तीलाई अहिले फूललाई बजारसम्म पुर्याउन म्याईनभ्याई छ ।

No description available.

फार्ममा ढकमक्क फुलेका सयपत्री फूलको माला उन्न भ्याईनभ्याई भएको राधा मताङ्गी बताउनुहुन्छ । यसवर्ष तिहार ढिलो परेकाले सयपत्री जोगाउन मुस्किल भएपनि कोरोनाले चार्डपर्व प्रभावीत भइरहेकाले सोचेजस्तो व्यापार नहोला कि भन्ने चिन्ता भने रहेको मताङ्गी बताउनुहुन्छ । बाँकि तस्विरमा हेर्नुहोस :-

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

प्रकाशित | २२ कार्तिक २०७७, शनिबार २०:०९