बिहानै काठमाडौँमा भूकम्पको धक्का महसुस, मानीसहरु घरबाट बाहिर निस्किए

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । एका बिहानै महसुस गरिएको भूकम्पको धक्कसँगै मानीसहरु घरबाट बाहिर निस्केका थिए । भूकम्प मापन केन्द्रले आधिकारिक तथ्यांक सार्वजनीक गरिसकेको छैन ।


प्रकाशित | ३१ भाद्र २०७७, बुधबार ०५:३९