बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौं: नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। बुधबार थापाथलीस्थित नर्भिक इन्टरलेशनल अस्पतालमा निधन भएको हो । लामो समयदेखि बिरामी भई उपचारत श्रेष्ठको बुधबार बिहान ११ बजे उपचारकै क्रमा निधन भएको हो । करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि बयोधा हस्पिटलमा उपचारका लागि भर्ना हुनुभएको थियो । उहाँलाई मृगौलासम्बन्धी समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो।

 


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १३:०६