कानुन मन्त्रीद्वारा संविधान संशोधन विधेयक पेस

काठमाडौं: प्रतिनिधिसभा बैठकमा संविधान संशोधन–२०७६ (दोस्रो संशोधन) विधेयक पेश गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा विधेयक पेश गर्नुभएको हो ।

गत जेठ १० गते दर्ता भएको संविधान संशोधन विधेयक मन्त्री तुम्बाहाङ्फेले पेश गर्नुभएको हो । संसदमा कसैले पनि विरोधपत्र दर्ता नगरेकाले विधेयक दर्ता गरिएको हो ।


प्रकाशित | १८ जेष्ठ २०७७, आईतवार १२:२९