नेपालमा थपीए ३० जना कोरोना संक्रमीत, कुल संख्या ४८७ पुग्यो

काठमाडौं:  नेपालमा थप ३० जना कोरोना संक्रमीत थपीएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तु, नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) र सर्लाहीमा गरि थप ३० जना संक्रमीत थपीएका हुन ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ भने सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । यो सहित नेपालमा कोरोना संक्रमीतको कुल संख्या ४८७ पुगेको छ ।

Image may contain: text


प्रकाशित | ९ जेष्ठ २०७७, शुक्रबार ०९:११