सरकारको पहिलो प्राथमिकता कोराना मुक्त देश बनाउने

काठमाडौं : सरकारले अब पहिलो प्राथमिकता देशलाई कोराना मुक्त (कोभिड १९) मुक्त देश बनाउने अभियानलाई दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रममा सरकारको पहिलो प्राथमिकता कोभिड १९ मुक्त देश बनाउने बताउनुभएको हो ।  उहाँले यसको लागि सरकारले स्वास्थ्य चेकजाँच गर्ने तथा संक्रमितहरुको लागि उपचारमा केन्द्रीत हुने जानकारी गराउनुभयो ।


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार १९:०५