उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमीतको संख्या ४२ पुग्यो

काठमाडौं:  उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।  बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ११ जनाकै प्रयोगशाला परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । थप ११ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

Image may contain: text


प्रकाशित | ९ बैशाख २०७७, मंगलवार १९:५६