कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न एनआरएनए जापान अध्यक्ष भण्डारीको अपिल

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउन अपिल गर्दै कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसले विश्वब्यापी महामारी फैलिरहेको बखत जापानमा रहनु हुने गैर आवासीय नेपालीहरुमा कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न अध्यक्ष देवीलाल भण्डारीले आग्रह गर्नुभएको हो ।

अध्यक्ष भण्डारीका अनुसार एनआरएनए जापानले जापानको उच्चस्तरीय समिति सदस्य एलिजा केसी भण्डारी संयोजक ताकिनु भएको छ । त्यसैले संयाजक भण्डारी अर्थात एनआरएनए जापानका कुनै पदाधिकारी तथा हेल्पलाईन नम्बर र क्षेत्रीय संयोजकमार्फत जानकारी गराइदिनु हुन आग्रह गरिएको हो ।

साथै अध्यक्ष भण्डारीले एक बिज्ञप्ति जारी गर्नुहुँदै सबै पहल र सहकार्य गर्न एनआरएनए जापान तयार रहेकोले समस्या भए सम्पर्क गर्न सबैमा अपिल गर्नुभएको हो । अध्यक्ष भण्डारीले जारी गर्नुभएको बिज्ञप्ति जस्ताको तस्तै :-


प्रकाशित | ८ चैत्र २०७६, शनिबार १५:३१