रामकृष्णको नयाँ गीत ‘मौनतामा धेरै’ सार्वजनीक (भिडियो )

काठमाडौं: चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको ‘मौनतामा धेरै’ बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतको म्युजिक भिडियोमा गायक ढकाल अभिनेत्री मरिष्का पोखरेलको अभिनय रहेको छ ।

गीतमा दुर्गा खनाल घिमिरेको शब्द तथा दिपक शर्माको गीत रहेको गीतको भिडियोलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा शिव विकको कोरियोग्राफी, कृष्ण बहादुर थापको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।


प्रकाशित | १६ पुष २०७६, बुधबार १७:४५