हावाहुरी प्रभावीतलाई एनआरएन कतारको ३ लाख ८५ हजार सहयोग

काठमाडौं : गैर आवासीय नेपाली संघ कतारले बारा पर्साका आधी पीडितलाई राहत सहयोगस्वरुप ३ लाख ८५ हजार सहयोग उपलब्ध गराएको छ । एनआरएन कतारले सो सहयोग एनआरएनए केन्द्रीय कार्यालयको खातामा सो रकम पठाएको हो । एनआरएन आइसिसी सचिव डिवी क्षेत्रीका अनुसार मध्य पूर्वका विभिन्न एनसिसीबाट सहयोग संकलन भइरहेको र पहिलो चरणको रकम एनआरएनको खातामा आइसकेको छ ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १८:१३