माधव नेपाल विरामी : शिक्षण अस्पतालमा भर्ना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल बिरामी हुनुभएको छ । नेपालका सहयोगी मोहन गौतमका अनुसार नेपाल आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । छातीमा संक्रमण, रूखाघोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना हुनुभएको नेपाल आजै घर फीर्ता हुने सहयोगी गौतमले जानकारी गराउनुभयो।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १४:०३