‘सिरफुल’मा अन्जलीको फिचर्ड (भिडियो )

काठमाडौँ : काजिश श्रेष्ठको निर्देशनमा रहेको ‘सिरफुल’ बोलको गीत रिलीज भएको छ । गायिका इंदिरा गैरे र सम्झना लामिछानेको स्वर रहेको उक्त गीतमा शरद पाण्डेको शब्द तथा संगीत रहेको छ । सागर गौतमको छायाँकन, श्रेष्ठकै निर्देशन तथा कोरियोग्राफी रहेको म्यूजिक भिडियोमा अन्जली अधिकारी र सोम्या श्रेष्ठको अभिनय रहेको छ ।


प्रकाशित | ३० असार २०७६, सोमबार २१:३०