रेखाको फिल्मलाई रेनशाले निर्देशन गर्ने

काठमाडौँ: अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको फिल्मलाई रेनशा वान्तवा राइले निर्देशन गर्ने भएकी छिन । उनीहरबीच कागजी संझौता समेत भईसकेको छ । उक्त फिल्मको नाम भने फाइनल गरिएको छैन । माघदेखि छायांकन सुरु हुने फिल्मको कथामा धमाधम काम भैरहेको र फिल्ममा मल्टिस्टारर कलाकार हुने वुझिएको छ । उक्त फिल्मको स्क्रिप्ट अभिमन्यू निरवीले लेखेकी हुन् ।


प्रकाशित | २७ असार २०७६, शुक्रबार १८:२१