गायक बसन्त थापाको गीत ‘लोभी आँखा’ रिलीज (भिडियो)

काठमाडौँ : गायक बसन्त थापा र गायिका लक्ष्मी मल्लको ‘लोभी आँखा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण केसीको शब्द तथा गायक वसन्तकै सङ्गीत रहेको छ । गीतको म्यूजिक भिडियोमा अभिनेत्री शिल्पा र पुष्पको अभिनय रहेको छ ।


प्रकाशित | १३ जेष्ठ २०७६, सोमबार ०९:४१